एमाले सासंदकी छोरी बनिन् मिस नेपाल २०१८, को हुन् उनि ?

एमाले सासंदकी छोरी बनिन् मिस नेपाल २०१८, को हुन् उनि ?
मनोरन्जन

मिस नेपाल वर्ल्ड २०१८ को उपाधि हेटौँडाकी श्रृङ्खला खतिवडाले जितेकी छिन् । बुधवार कामाण्डौंमा सम्पन्न फाइनलमा अन्य प्रतिस्पिर्धीहरुलाई पछाडी पार्दै २२ बर्षिय खतिवडाले उपाधि जितेकी हुन् । खतिवडाले  मिस फ्यासिनो र  पपुलर च्वाइस अवार्ड समेत जितिन् ।
नेकपा एमालेका सासंद बिरोध खतिवडा र एमाले मकवानपुर जिल्ला अध्यक्ष तथा प्रदेश सासंद मनु सिग्देल खतिवडाकी एकमात्र छोरी हुन् श्रृङ्खला खतिवडा ।
पुल्चोक इन्जिनियरिङ्ग कलेजबाट आर्किटेक्ट इन्जिनियरिङ्ग सकाएकी उनि कलेज टपर पनि हुन् ।

एक तारे होटलमा सम्पन्न मिस नेपाल २०१८ को फाइनलमा देशमा विभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिती थियो । मिस नेपालका विभिन्न विधाका नयाँ विजेतालाई अघिल्लो संस्करणका विजेताले उपाधीको ताज थमाएका थिए ।

Post Comment