गायक प्रेम घिमिरे र नैनाको मायामा किन लाग्यो ‘पुर्ण विराम चिन्ह’ हेर्नुहोस भिडियो सहित

गायक प्रेम घिमिरे र नैनाको मायामा किन लाग्यो ‘पुर्ण विराम चिन्ह’ हेर्नुहोस भिडियो सहित
मनोरन्जन

आर पोखरेल , काठमान्डौँ – अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा गायक प्रेम घिमिरे र सागर लामाको मार्मिक लोकदोहोरी पुर्ण विराम चिन्ह बजारमा युटुव मार्फत सार्वजनिक भएको छ ।

गायक प्रेम घिमिरे र कोपिला छिनालको सुमधुर आवाजमा रहेको मार्मिक कोशेली बजारमा आएको हो ।  शिव अकेली को शब्द सिर्जना तथा सागर लामाको मार्मिक लय सिर्जनामा सो गीत बजारमा आएको हो ।  म्युजिक भिडियोलाई बासु न्यौपाने ले छायाँकन गरेका हुन भने अशोेक विक  निर्देशन गरेका हुन । भिडियोमा रमेश विक रसायलीले सम्पादन गरेका हुन भने  भिडियोमा प्रेम र नैना वत्स्यालले अभिनय गरेकी छन ।

हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=epXt9O1Ixc0

Post Comment