महेश नेपाल, काठ्माण्डौ । बिल्कुलै नौलो लोकदोहोरी गित पल पल यतिबेला बजारमा छ । रिजन्स तामाङको मीठो लय र सुनिता वाईबाको शब्दमा तयार भएको गितमा गायक रिजन्सलाई गायिका टीका पुनले साथ दिएकी छिन । गित स्काई मुन प्रा.ली. मार्फत बजारमा आएको हो। सृजना बरालको निर्देशनमा बनेको म्युजिक भिडियोमा सुनिता वाईबा र किसोर खत्रीको जिवन्त अभिनय देख्न सकिन्छ ।