आमा ! आमा !! आमा !!! आमाको मुख हेर्ने दिनमा आयो यस्तो भिडियो

आमा ! आमा !! आमा !!! आमाको मुख हेर्ने दिनमा आयो यस्तो भिडियो
मनोरन्जन

युएस नेपाल न्युज, काठ्माण्डौ ।

हरेक दिन हजुर लाई सम्झेर मनमा चिन्ता त परिरहेको नै हुन्छ आज झन यस्तो दिन आयो आमा दाको छोडेर रुनमन भयो। आमा को साथ र माया अनि आशिर्वादले संसार जित्न सिकाउथ्यो साहरा मिल्थ्यो हजुरले छोडेर जानू भयो र कमजोर महशुस गरेको छु आमा । तर पनि हजुरले दिनु भएको सन्देश मुलक ती उखानहरु मनमा लिएर यो संसार मै चिनाउने प्रयास गरेको छु तर हजुर संगै भए हिड्ने बाटो त देखाउनु हुन्थ्यो नि आमा यहाँ त बाटो देखाउने पनि कोइ छैनन् ।

1 छोरा हिम्मतवाला हुनु पर्छ भन्नू हुन्थ्यो ।
2 छोरा कस्तो जस्तो भन्यो तेस्तो भन्नू हुन्थ्यो।
3 छोरा कहाँ जहाँ भन्यो त्यहाँ भन्नू हुन्थ्यो ।
4 छोरा कस्तो जस्तो भन्यो तेस्तो भन्नु हुन्थ्यो।
5 सहनेको 100 बुद्धि भन्नू हुन्थ्यो
7 चोरेर र अनि धाटेर नखानु अरु मागेर नै खान पनि हुन्छ भन्नू हुन्थ्यो
9 अगाडी हेर्नू 4 हात पछाडी हेर्नू 12 हात भन्नू हुन्थ्यो
10 काना देश मा जादा काना झै लङ्गगडा देशमा लङ्गगडा जस्तै देश गुनाको भेस गर्नु पर्छ बाबू भन्नू हुन्थ्यो ।
11 हरेस न खानु बरु परि आउदा चरेस खानु भन्नू हुन्थ्यो ।
12 बाबु सबै भन्दा राम्रो मन हो मन सफा भए तिमी राम्रो संसार राम्रो भन्नू हुन्थ्यो
13 सत्य बाटो हिड्नु सबैले मान्ने गुन्ने बन्नु म मरेर गए पनि माथी बाट हेर्नेछु भन्नू हुन्थ्यो ।
आमा अरु म आफ्नो नयापन ले अगाडी बध्न नसकेनी हजुर ले दिएको ज्ञान बिर्सेको छैन ।
जन्मदा साथ हातमा लिने म रुदा झन काखमा लिने मेरि आमा
तातेताते हिडाउने म निदाएसी निदाउने मेरि आमा ।

Post Comment