सुरेशको पर्दा लाको होटेल भित्र सरापे र करिष्माले यस्तो गरे (हेर्नुहोस भिडियो)

सुरेशको पर्दा लाको होटेल भित्र सरापे र करिष्माले यस्तो गरे (हेर्नुहोस भिडियो)
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । कमेडी लोक दोहोरी गित ‘पर्दा लाको होटल’ हालसालै सार्बजनिक भएको छ । पर्दा लाको होटेल गायक सुरेश तामाङको दोस्रो साँगितिक कोसेली हो । गितमा सुरेशलाई स्मृति गौतमले साथ दिएकी छिन । जुन गितमा लय शब्द भने दर्शक श्रोताको रोजाईमा पर्न सफल सर्जक भिमसेन खतिवडाको रहेको छ ।

भिडियोमा हास्य कलाकार यादब देवकोटा (सरापे) र करिष्मा ढकालको जिवन्त अभिनय देख्न सकिन्छ । विष्णु चौहानको निर्देशनमा बनेको यस गितको म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले र सम्पादन भने राजेश कुमारले गरेका हुन ।

हेर्नुहोस भिडियो:

[youtube https://www.youtube.com/watch?v=kW-8WR4r-uI]

Post Comment