गायक टिकम पाण्डे र गायिका सुमित्रा काफलेको आवाजमा ”सुर्य छेकिदैन” (हेर्नुहोस भिडियो)

गायक टिकम पाण्डे र गायिका सुमित्रा काफलेको आवाजमा ”सुर्य छेकिदैन” (हेर्नुहोस भिडियो)
मनोरन्जन

पछिल्लो समय निकै ब्यस्त तथा चर्चित आफना सिर्जनाहरु आम संगीत पारखीहरुका लागी ल्याइरहेका गायक टेकम पाण्डे र गायिका सुमित्रा काफलेको आवाजमा रहेको निकै मार्मिक गीत “सुर्य छेकिदैन” को भिडियो सार्वजनिक भएको छ ।
डम्वर चन्द बगरको शब्द तथा रामु खड्काको लय सिर्जना रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , अमर शाक्यको सम्पादनमा गीतको भिडियो रहेको छ । सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन्। भने निर्देशन कपिल लामाले गरेका छन ।

हेर्नुहोस भिडियो
[youtube https://www.youtube.com/watch?v=NlDaSHDTR5o]

Post Comment