गायक रामकृष्ण निरौलाको आवाजमा रहेको ‘काजीको घोडा’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । करिब ४० बर्ष अघिको एक साँझको कथालाई प्रस्तुत गरिएको भिडियोमा नायिका स्वस्तिमा खड्का फिचरिङ छन् । उनलाई भिमफेदी गाइजले साथ दिएका छन् ।
भुवन सिवाकोटि चौघरेको शब्द रहेको उक्त गितमा रामचन्द्र थापाले संगित भरेका छन् ।
पछिल्लो समयका व्यस्त निर्देशक बिकास सुवेदीको निर्देशनमा तयार भएको भिडियोलाई डसम्युजिक नेपाल नाम युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकोे छ ।
आर के मानन्घर खिचेको भिडियोलाई गंगा निरौला पोखरेलले निर्माण गरेकी हुन् ।
[youtube https://www.youtube.com/watch?v=ykPasrifJiw]