महेश नेपाल, काठ्माण्डौ । यतिबेला नयाँ कमेडी गित नेताज्युकी छोरी डिजिटल बजारमा आएको छ । राज गिरिको प्रस्तुतीको रुपमा बजारमा आएको यस गितमा बाबुराम भट्टराई, अविरल चन्द्र मगर र दिया पुरीको सुमधुर आवाज सुन्न सकिन्छ ।
रामकुमार नेपालीको शब्द साथै बाबुराम भट्टराई र रादीप सुनुवारको लयमा यो गित तयार भएको हो । गितको म्युजिक भिडियोमा यादब देबकाेटा (सरापे) र सुजाता लामिछानेको जीवन्त अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो: