दुर्गेश थापाको नयाँ गित ‘तिम्रो आँखाको लाईसेन्स’ बजारमा

दुर्गेश थापाको नयाँ गित ‘तिम्रो आँखाको लाईसेन्स’ बजारमा
मनोरन्जन

दिनेश कुमार, बर्दिया । युवा पुस्तामा निक्कै प्रभाव जमाएका चर्चित मोडेल दुर्गेश थापाको बिल्कुलै नयाँ सैलिको गितको म्युजिक भिडियो रीलिज भएकोछ।जसमा स्वर र शब्द गायक बिष्णु थापा सरगमको रहेकोछ भने सङ्गीत र एरेन्ज राकेश ओलिको रहेकोछ ।

भिडियो निर्देशन क्रान्ती केसीले गरेकारा छन। पछिल्लो समयमा निकै चर्चामा रहेका चर्चित मोडेल दुर्गेश थापाको यो अलि फरक सैलिमा प्रस्तुति रहेकोछ भने साथमा जुना सुन्दासले यश भिडियोमा निक्कै राम्रो अभिनय द्वारा साथ दिएकिछिन यो नेपाली गित सङ्गीत क्षेत्रमै बिल्कुलै नयाँ बिषयबस्तु शब्द चयन गरिएकोले यसले बजार तताउने बर्दिया वार्ड न . २ घर भएका यश गीतका गायक बिष्णु थापा सरगमको दाबी छ ।

गायक बिष्णु थापा सरगम सानै देखि गीत सङ्गीतमा राम्रो लगाव र दखल राख्छ्न ।यश गीतमा युवतीको रूपको भरपूर बयान गर्दै आँखा,रूप साथै योवनको लाइसेन्स बनाउन आग्रह गरिएकोछ।

Post Comment