अशिम कुमार कटुवाल र अमृता रायमाझीको दशै गित ‘जमरा सुकार’ ले दर्शक श्रोताको मन जित्दै

अशिम कुमार कटुवाल र अमृता रायमाझीको दशै गित ‘जमरा सुकार’ ले दर्शक श्रोताको मन जित्दै
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । लामो समयदेखी कृयासिल लोक गायक अशिम कुमार कटुवालले नयाँ दशैंको गीत बजारमा ल्याएका छन । परदेशीएका लाखौ नेपालीको यथार्थ भोगाई र कथालाई आधार बनाएर तयार गरिएको गित ‘जमरा सुकार’ ले दर्शक श्रोताको मन जित्न सफल भैरहेको गायक कटुवाल बताउँछन ।

अशिम कुमार कटुवाल र अमृता रायमाझीको स्वरमा डिजिटल बजारमा आएको यस गितमा अशिम आफैको शब्द , जल्दो बल्दो संगितकार तथा एरेन्जर बिष्णु तामाङको लय र एरेन्ज रहेको छ । मृकेश रिजाल, अमृता रायमाझी र सरोज घिमिरेको जिवन्त अभिनय देख्न सकिने यश गितको म्युजिक भिडियोको निर्देशन रामचन्द्र बोहराले गरेका हुन । भिडियोको छायांङकन नमराज घिमिरेले र सम्पादन रुकेश बरालले गरेका हुन ।

हेर्नुहोस भिडियो:

[youtube https://www.youtube.com/watch?v=rCyz5p9-fOg]

Post Comment