अनमोल र सुनिल बिसीको मर्मस्पर्शी गित ‘यसपालीनी पाईन घर आउनलाई’ (हेर्नुहोस भिडियो)

अनमोल र सुनिल बिसीको मर्मस्पर्शी गित ‘यसपालीनी पाईन घर आउनलाई’ (हेर्नुहोस भिडियो)
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । दशैको गितहरु दैनिक रुपमा बजारमा आईरहेका छन । यसै क्रममा एउटा मर्मस्पर्शी गित ‘यसपालीनी पाईन घर आउनलाई’ पनि भर्खरै डिजिटल बजारमा आएकोछ ।

अनमोल बिसीको प्रस्तुतीमा बजारमा आएको यस गितको लय सुनिल बिसीको रहेको छ भने शब्द सुनिल बिसी र अनमोल बिसीको रहेको छ । गितमा सुनिल बिसी, अनमोल बिसी र अर्चना स्याङ्तानको आवाज सुन्न सकिन्छ ।

गितको म्युजिक भिडियोमा सुजल, सुनिता,अबिन र रश्मीको जिवन्त अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन खमेश श्रेष्ठले गरेका हुन भने, छायांकन प्रबेश पोखरेल र सम्पादन सन्तोष श्रेष्ठले गरेका हुन ।

हेर्नुहोस भिडियो:

[youtube https://www.youtube.com/watch?v=6Tpt7iU_pzY]

Post Comment