न्यूयोर्कबासी सर्जक अच्युत सिग्देलको शब्दमा रहेको यो जिवन भो तिमीलाई बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नारायण सुवेदीको स्वर र संगित रहेको गितको भिडियोमा रश्मी श्रेष्ठ र दिनेश बुढाथोकी फिचरिंङ छन् ।
म्युजिक नेपाल मार्फत सार्वजिक भएको उक्त भिडियोको निर्देशन प्रधुम्न मिश्रले गरेका हुन् ।
भिडियोमा रोशन भाटको छायांकन र अनिल कुमार मर्हजनको सम्पादन रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=gKpRZnlxUDY?list=PLTHLZPuZXaL3LmRUdAh8mSecQIkOMdpgw]