गायक बुद्धिसागर बस्यालको गजल ‘परेलीले बात गर्ने कस्तो तिम्रो रहेछ’ सार्वजनिक (सुन्नुहोस् अडियो)

गायक बुद्धिसागर बस्यालको गजल ‘परेलीले बात गर्ने कस्तो तिम्रो रहेछ’  सार्वजनिक (सुन्नुहोस् अडियो)
मनोरन्जन

गायक बुद्धिसागर बस्यालको आवाजमा रहेको ‘परेलीले बात गर्ने कस्तो तिम्रो रहेछ’ बोलको गजलको अडियो युट्युब मार्फत सार्वजनिक भएको छ ।

रिवर्थ एल्बममा समावेश उक्त गितलाई रमेश थापाले लेखेका हुन् ।

महेश खड्काको संगित रहेको गितलाई राजन इशानले एरेन्ज गरेका हुन् ।

[youtube https://www.youtube.com/watch?v=SjpeikeDjRo]

Post Comment