सागर भण्डारीको ‘घर पुर्व चौतारा’ मार्फत गायनमा आगमन (भिडियो सहित)
सिन्धुपाल्चोके ठिटो सागर भण्डारीले आफ्नै जन्म भुमी प्रती समर्पीत रोमान्टीक गित ‘घर पुर्व चौतारा’ मार्फत गायनमा डेब्यु गरेका छन । सर्वप्रीय सर्जक महेश नेपालको उत्कृष्ट लय सृजनामा तयार भएको यस गितमा सागरलाई लोकप्रिय गायिका गितादेबीले स्वरमा साथ दिएकी छीन । यस गितको शब्द रचना भने सागर स्वयंले गरेका हुन । गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी र अमिता खतीवडाको दमदार डान्स देख्न सकिन्छ । भिडियोको निर्देशन खमेश श्रेष्ठले गरेका हुन ।
हेर्नुहोस भिडियो: