‘एउटै हुने चाहना’ गितले धेरैलाई रुवायो (हेर्नुहोस भिडियो)
प्रतिभावान गायक सबिन चौलागाईको यथार्थ घटनामा आधारीत गित ‘एउटै हुने चाहना’ ले धेरैलाई रुवाउन सफल भएको पाईएको छ । सबिन प्र.चौलागाई र गितादेबीको सुमधुर आवाजमा सजिएको यस गितमा लोकप्रीय गायक रेशम थापाको उत्कृष्ट लय र महेश नेपालको उत्कृष्ट शब्द समाहित छ। महेश नेपालको निर्देशन, सागर गौतमको छायाँकन र नवीन घर्तीको सम्पादनमा तयार भएको यस गितको म्युजिक भिडियोमा सबिन गौतम, आयुषमा कार्की र महेश नेपालको जिवन्त अभिनय देख्न सकिन्छ । गितलाई जि.सी. फिलिम्स प्रालीले बजार ब्यवस्थापन गरेको हो । मिलन फिलिम्सको आधीकारीक Youtube च्यानलबाट गित बजारमा छ ।
हेर्नुहोस भिडियो: