कोल्पु रोधीघरमा बोलको गितले सबैको मन जित्दै (भिडियो सहीत)

कोल्पु रोधीघरमा बोलको गितले सबैको मन जित्दै (भिडियो सहीत)
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । कोल्पु लोक सुसेली अनलाईन रोधीघरको प्रस्तुतीमा बिल्कुलै नयाँ गित ‘कोल्पु रोधीघरमा’ डिजिटल बजारमा आएको छ । अशोक कुमार सापकोटा, कबिता अधिकारी र बिमला सिटौलाको आवाज समाहित यश गितमा चेतन लामाको शब्द र समीर आचार्य ‘सन्तोष’को संगित रहेको छ ।

माधब भण्डारीको एरेन्जमा तयार भएको यश गितको म्युजिक भिडियोमा कृष्ण राज तिमल्सिना, शर्मीला सापकोटाको अभिनय देख्न सकिन्छ । अशोक कुमार सापकोटाको निर्देशन,मरुभुमी नारायणको छायाँकन रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो। शर्मीला लामा, दिपक यात्री, जीवन खतीवडा लगायतको विशेष सहयोगमा गितको भिडियो फिकुरे अनलाईन रोधीघरमा सुटीङ गरिएको निर्माण पक्षले बताएको छ।

हेर्नुहोस भिडियो:

Post Comment