काठ्माण्डौ । हास्य कलाकार द्वय सरापे र दारीबाको अभिनयमा कमेडी दोहोरी गित ‘नक्कली कान्छी’ डिजिटल्बजारमा आएको छ । लोकप्रीय गितकार महेश नेपालको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको यश गितमा शितलराज गिरी, प्रमेश उपाध्याय र स्मृती बजगाईको आवाज सुन्न सकिन्छ । गितमा लय भने राम स्याङ्तानले भरेका हुन ।
सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा बजारमा आएको यश गितको भिडियो महेश महराको छायाँकन, चेतन सागरको सम्पादन र नविन विरही श्रेष्ठको निर्देशनमा तयार भएको हो । “नक्कली कान्छी “ गीतमा यादव देवकोटा ,सुरविर पण्डीतको अलावा पासाङ तामाङ र एलिना देउजाको डान्स देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो: