सरोज वस्ती मायाँमा फेल भएपछी देखियो यस्तो दृश्य (हेर्नुहोस भिडियो)

सरोज वस्ती मायाँमा फेल भएपछी देखियो यस्तो दृश्य (हेर्नुहोस भिडियो)
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । नुवाकोटको तार्केश्वरमा जन्मिएका हुन मोडेल सरोज वस्ती । सानै देखि अभिनय गर्न रुचाउने सरोजले गत बर्ष ‘आउ है रोधीघर’ बोलको लोक दोहोरी गितबाट आफ्नु मोडलिङको करियर सुरुवात गरेका थिए ।

लामो संघर्ष र मेहनत पश्चात् मोडलिङमा प्रवेश गरेका उनी निकै मेहनती छन । उनले पछिल्लो समय अभिनय गरेको गित हो ‘मायामा फेल भाको’ …

हेर्नुहोस भिडियो:

Post Comment