युएस नेपाल न्युज, काठ्माण्डौ । समसामयिक बिषय बस्तुलाई उतारिएको गित “मायामा फेल भाको”मा सरोज वस्ती र अस्मीता रानाको जिवन्त अभिनय देख्न सकिन्छ । मायामा फेल भएपछी गीतको कथा अनुसार दुबै मोडेलहरु भावुक भएको पाईन्छ ।
गितले दर्शक श्रोताको ध्यान आफुतर्फ खिच्न सफल भएको निर्माण युनिटको दावी छ । गितमा अशोक कुमार सापकोटा, राजन ढकाल र लक्ष्मी सिर्मालीको आवाज सुन्न सकिन्छ ।