दोलखाली गायक समीर आचार्यको असार विशेष गित ‘असार लाग्दो जेठ’ सबैको रोजाईमा (हेर्नुहोस भिडियो)

दोलखाली गायक समीर आचार्यको असार विशेष गित ‘असार लाग्दो जेठ’ सबैको रोजाईमा (हेर्नुहोस भिडियो)
मनोरन्जन

काठ्माण्डौ । बहुमुखी प्रतिभा भएका सर्जक समीर आचार्यको नयाँ गित ‘असार लाग्दो जेठ’ यतीबेला डिजिटल बजारमा चर्चामा छ । जेठ असारको समयलाई मध्यनजर गर्दै बजारमा आएको यश मौलिक गितमा समीर आचार्य र कमला तामाङको सुमधुर स्वर सुन्न सकिन्छ भने लोकप्रीय सर्जक महेश नेपालको शब्द र समीर आचार्य स्वयंको यसमा लय संकलन रहेको छ ।

गितको म्युजिक भिडियोमा अहिलेका चर्चीत मोडेल सञ्जिव ठकुरी र मनु थापाको जोडदार मोडलिङ गरेका छन । बिक्रम चौहानको निर्देशन र दुर्लभ थापाको छायांकन र सम्पादनमा भिडियो तयार भएको हो ।

हेर्नुहोस भिडियो:

Post Comment