महेश नेपाल, काठ्माण्डौ । प्रतीभावान गायक/मोडल तथा सर्जक नवराज गौतम र तुलसा वलीको सुमधुर स्वरमा सजिएको गित ‘मर्ने दिन’ डिजिटल बजारमा रिलिज भएको छ ।
नवराज गौतमको उत्कृष्ट शब्द रचना र ओम छिनालको मार्मिक लयमा तयार भएको यश गितको म्युजिक भिडियोमा लोकप्रिय सर्जक ओम छिनालले अभिनयमा डेब्यु गरेका छन । छिनालसँगै सञ्चीता शाही, केदार न्यौपाने, सुरज सुन्दास लगायतलाई पनि भिडियोमा देख्न सकिन्छ।
‘मर्ने दिन’ को म्युजिक भिडियोको निर्देशन बबिता श्रेष्ठले गरेकी हुन भने उमेश हुमागाईको छायांकन र सम्पादनमा भिडियो तयार भएको हो ।
हेर्नुहोस भिडियो: