नबराज गौतमको स्वर र अभिनयमा नयाँ गीत बजारमा (भिडियो सहित)

नबराज गौतमको स्वर र अभिनयमा नयाँ गीत बजारमा (भिडियो सहित)
मनोरन्जन

युएस नेपाल न्युज, काठ्माण्डौ

मोडल बाट चर्चामा आएका नबराज गौतमको गांठो पार कसेर गीत सार्बजनिक भएको छ। जून गीतमा नबराज गौतम र निर्मला थापाको श्वर रहेको छ भने लय शब्द बिरेन्द्र कुंवरको रहेको छ ।

गीतको म्युजिक भिडियोमा दिलीप राईको निर्देशन देबराज आचार्यको छायांकन र मिन रावलको सम्पादन रहेको छ। जून गीत गायक आफ्नै नामको च्यानल Nabaraj gautam official बाट बाजार मा आएको हो ।

हेर्नुहोस भिडियो: 

 

Post Comment