असीम कुमार कटुवालको गित ‘बालै भएन’ डिजिटल बजारमा

असीम कुमार कटुवालको गित ‘बालै भएन’ डिजिटल बजारमा
मनोरन्जन

युएस नेपाल न्युज । लामाे समय देखि सङ्घर्षशिल गायक सर्जक असिम कुमार कटुवालले तिजको मुखैमा सदबहार गित बालै भएन लिएर आएका हुन । सन्दिप कटुवाल र धन बहादुर कार्किकाे नाममा गित बजारमा आएको हो ।

असिम कुमार कटुवालकै लय/शब्द र असिम कुमार कटुवाल, सन्दिप कटुवाल र दिल कुमारी श्रेष्ठकाे स्वरमा सजिएकाे यस गितमा वर्षा तमाङ, अार्यन बिरही, गिता बुढाथाेकि र अादित्य ढुङ्गेलकाे जिबन्त अभिनय देख्न सकिन्छ ।

पछिल्लाे समयका ब्यस्त निर्देशक नारायण मगरकाे निर्देशनमा गितको भिडियो तयार भएको हो । रामेश्वर जिरेलकाे छ्याङ्कनमा याे गित असिम कुमार कटुवालकै युटुब च्यानल गफै त हाेनिबा बाट बजारमा अाएकाे हो ।

हेर्नुहोस भिडियो:

Post Comment