सुरेश र बिशाखाको गित ”बस्यो मायाँ” ले दर्शक श्रोताको मायाँ बटुल्दै

सुरेश र बिशाखाको गित ”बस्यो मायाँ” ले दर्शक श्रोताको मायाँ बटुल्दै
मनोरन्जन

काठमाडौ भदौ २२ :गायक सुरेश तामाङ र गायिका बिशाखा गिरिको संयुक्त प्रस्तुति ” बस्यो माया “लोक दोहोरी गीत सार्बजनिक भएको छ।नेपाली गीतसङ्गीतमा एकपछि अर्को छलङ्ग मार्दै दर्शक स्रोतको मन जित्दै गएको गायक हुन ।

सुरेश हाल स्टेज प्रोग्राम अनि आफ्नो घरायसी काममै ब्यस्त छन। गायकले मेलम्ची बजार,पर्दा लाको होटल,आमा ह्योल्मो,पछि गायिका बिशाखा गिरि सङ्ग सहाकार्य गरेको हुन भने यो भन्दा पछाडि सेलो गीत “बैँशको तरुनी रातो रातो गाला” को तयारीमा लागेका छन।

यता गायिका बिशाखा गिरि पनि आफ्नो साङ्गितिक यात्रालाइ अगाडी बढाउदै छिन। भिरको माहुरी लगायत अन्य गीतहरुमा आफ्नो स्वर भरिसकेकी छन । बस्यो मायामा शब्द बल बहादुर वाइबा,सङ्गीत तथा सङ्गीत संयोजन:बिष्णु तामाङको रहेको छ।गीत शङकरा डिजिटल रेकर्डिङ स्टुडियोमा भएको हो भने भिडियो निर्माण ॐ तामाङ वाइबाको निर्देशन छ।

अनिता गोले/ॐ तामाङ वाइबा/सोनाम तामाङले अभिनय गरेको छ।भने कोरियोग्राफ अबि लामाले गरेको हुन।

हेर्नुहोस भिडियो:

Post Comment