गायक सुरेश तामाङले ल्याए तामाङ सेलो “बैँशको तरुनी”

गायक सुरेश तामाङले ल्याए तामाङ सेलो “बैँशको तरुनी”
मनोरन्जन

काठ्माण्डौ । गत बिहिबार गायक सुरेश तामाङको पछिल्लो साङ्गितिक कोसेली “बैँशको तरुनी” बजारमा सार्बजनिक गरिएको छ ।

विभिन्न दोहोरी, सेलो पप बजारमा ल्याईसकेका तामाङले यश गितमा मायाँ पिरतिलाइ समेटेर हस्यौली अनि ठट्यौली भाबमा प्रस्तुत गरेका छन ।

गीतमा शब्द चर्चित खान्दोके गायक, सेलो सर्जक तथा गायक आशमान लोप्चनको रहेको छ भने स्वर तथा सङ्गीत दुबै गायक सुरेश तामाङको नै रहेको छ।

मेलम्ची बजार, पर्दा लाको होटल ,आमा ह्योल्मो बस, बस्यो माया लगायतका गीतहरु बजारमा ल्याइसकेका गायकले भर्खरै मात्रै सेलो गीत बैँशको तरुनी बजारमा ल्याएको हुन।

यसभन्दा पछाडी पनि गायक तामाङ विभिन्न सेलो आधुनिक गीतहरुको तयारी गरिरहेका छन।

सुन्नुहोस अडियो:

https://youtu.be/QL3Sv_XHp6w

Post Comment