महेश नेपाल, काठ्माण्डौ । हालसालै एक मर्मस्पर्शी लोक दोहोरी गित “चोट” सार्बजनिक भएको छ । गितले छोटो समयमा नै दर्शक श्रोताको मन तान्न सफल भएको पाईएको छ । तोरण बस्नेतको वास्तविक जिबन कथामा आधारित यस गितमा मेहनती कलाकार अशिम कुमार कटुवाल र लोकप्रीय गायिका गितादेवीको सुमधुर स्वर सुन्न सकिन्छ।
यस गितमा तोरण बस्नेतको शब्दमा बिष्णु तामाङ्गले लय भएका छन । गीतको म्युजिक भिडियोको नारायण मगरले निर्देशण गरेका हुन् भने भिडियोमा आयुष्मा कार्की, निरोज खड्का, अन्जु भण्डारी र रबिन्द्र खतिवडाको अभिनय रहेको छ । भिडियोको मुकेश हुमागाईंले छायाकन गरेका हुन् भने नारायण मगरले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो: