महेश नेपाल, काठ्माण्डौ । प्रतिभावान कलाकार गोपाल तिमल्सिनाको गाईजात्रे प्रस्तुती “तुहिएको भिजिट ट्वान्टी २०७७” डिजिटल बजारमा आएको छ । गोपाल तिमल्सिनाको लेखन, गायन र बाचनमा बजारमा आएको यस प्रस्तुतीको भिडियोमा भगवान खत्री, कुमार तिमल्सिना, सुशील सैजु लगायतलाई देख्न सकिन्छ । जीवन खड्कीको निर्देशनमा भिडियो तयार भएको हो ।
हेर्नुहोस भिडियो: