दर्शक श्रोताको मन जित्दै “एक्लो थिएँ” बोलको गित (भिडियो सहीत)

दर्शक श्रोताको मन जित्दै “एक्लो थिएँ” बोलको गित (भिडियो सहीत)
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । प्रतिभावान कलाकार बिष्णु तामाङ र लोकप्रीय गायिका गितादेबीको सुमधुर आवाजमा लोक दोहोरी गित “एक्लो थिएँ” सुनाखरी मल्टीमिडियाको आधीकारीक युटुब च्यानल मार्फत डिजिटल बजारमा आएको छ । भुवन कटुवालको शब्द तथा हिमाल खड्काको लयमा गित तयार भएको हो।

बियोगान्त कथामा तयार भएको यस गितको म्युजिक भिडियोमा सुबास बजगाई र शिलु पञ्चकोटीको जिवन्त अभिनय देख्न सकीन्छ । शिशिर बुढाथोकीको निर्देशन, सागर गौतमको छायांकम र राजकुमार मगरको सम्पादनमा भिडियो तयार भएको हो ।

हेर्नुहोस भिडियो:

Post Comment