महेश नेपाल, काठ्माण्डौ । प्रतीभावान गायक तथा सर्जक सागर भण्डारी (दिनेश) को लय / शब्दमा रमाईलो गित “अल्लारे सानी” डिजिटल बजारमा सार्वजनिक भएको छ । बिष्णु तामाङको संगित संयोजन, सागर भण्डारी र प्रतिमा अर्यालको आवाजमा यो गित मिलन फिलिम्सको आधीकारीक युटुब च्यानल मार्फत बजारमा आएको हो ।
मिलन श्रेष्ठको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा लोमश शर्मा र आयुष्मा कार्कीको जोडी जमेको देखीन्छ । अमोन रानाको कोरियोग्राफी, सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो ।
हेर्नुहोस भिडियो: