एएफसी सोलिडारिटी कप फुटबल , लाओसको अग्रता (लाईभ हेर्नुहोस् )

खेल

२७ कार्तिक।एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले अहिले लाओससँग खेलिरहेको छ ।

खेलमा लाओसले १–० को प्रारम्भिक अग्रता बनाएको छ । लाओसले खेलको १८औं मिनेटमा गोल गरेको हो ।

यो खेल जितेर नेपालले फाइनलमा ठाउँ बनाउँदै उपाधि दाबेदारी दिन चाहन्छ ।

नेपाल समूहमा अपराजित रहँदै समूह विजेताकोरुपमा सेमिफाइनलमा पुगेको हो । लाओसले भने मंगोलिया र श्रीलंकालाई हराएको थियो भने मकाउसँग पराजित भएको थियो ।

[youtube https://www.youtube.com/watch?v=kgTjZ-VnRSs]

Post Comment