फिफा संग युइएफएको यस्तो माग

खेल

काठमाडौं । युरोपेली फुटबलको उच्च निकाय युनियन अफ युरोपयिन फुटवल एसोसियशन युइएफएले सन् २०२६ मा हुने विश्वकपमा १६ वटा युरोटी टोलीलाई समावेश गर्न फिफासँग आग्रह गर्ने भएको छ ।

त्यस्तै छनौट चरण पार गरेका टोलीलाई भिन्न भिन्न समूहमा पार्न समेत आग्रह गर्ने निर्णय युइएफएले गरेको छ ।

फिफाले विश्वकप खेल्ने देशको संख्या ३२ वटाबाट बढाएर ४८ पु¥याएपछि युइएफएले १६ टोली युरोपेली देशबाट समावेश गर्नुपर्ने माग गरेको हो ।

Post Comment