http://www.ekantipur.com/np/2071/9/22/full-story/401567.html
काठमाडौ, पुस २२ – पुनरावेदन अदालत, पाटनका न्यायाधीश सलाहुद्दीन अख्तर सिद्दिकी, ५९, मुस्लिम परिवारमा जन्मिए । इदगाहरोड, नेपालगन्ज, बाँकेको मुस्लिम समुदायमै उनको बाल्यकाल बित्यो । मदरसा गएर अक्षर चिन्ने मौका पाए । वधारणा थियो । जनताले घोषणा गर्ने, सरकारले अनुमोदन गर्ने र अन्ततः जनताले नै पालन गर्ने उनको यो अवधारणाको उद्देश्य थियो, शान्तिको