पोखरामा भूकम्पको धक्का महसुस

पोखरामा भूकम्पको धक्का महसुस
समाचार

पोखरा, माघ १७ । पोखरामा आज सांझ करिब ७.४४ को समयमा भूकम्पको धक्का महसुस गरिएको छ । पोखरा लगायत पर्वत, बागलुङ, म्याग्दीमा पनि झड्का महसुस गरिएको थियो । पोखराबाट करिब ६ किलोमिटर टाढालाई केन्द्र बिन्दु बनाएर आएको भूकम्पबाट क्षतिबारे कुनै जानकारी छैन ।

Post Comment