कोलोराडोमा स्वास्थ्य विमा गोष्ठी हुँदै

समाचार

logoNRN Colorado Chapter को आयोजनामा यही  जनवरी २२ शुक्रबारका दिन अहिलेको अति नै आवश्यक र संवेदनशिल बिषय स्वास्थ्य विमा को बारेमा कोलोराडो वासी नेपाली जनसमुदायमा सचेतना प्रदान गर्ने उद्देश्यका साथ कोलोराडोका ख्यातिप्राप्त स्वास्थ्य विमाका License प्राप्त ब्रोकरहरु Nancey Eubanks र Micahel Eubanks को उपस्थितिमा स्वास्थ्य विमा सचेतना गोष्ठी हुन गहिरहेको सूचना प्राप्त भएको छ ।

NRN Colorado Chapter का अध्यक्ष्य वासु खनालले यस सुबर्ण अवसरको सदुपयोग गर्दै आफ्ना जिज्ञासाहरु मेट्न सकिने जनाएका छन ।

 

मिति स्थान र समय:

मिति: 2016-01-22 Friday

स्थान: 6590 West 120th Ave Broomfield CO (Mini India Restaurant )

समय: 5:00PM – 9:00PM

 

Post Comment