गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले हरेक दुइ-दुइ बर्षमा क्षेत्रीय सम्मेलनको आयोजना गर्ने गर्दछ।
हाल सम्म बिश्वका विभिन्न देशहरुमा गरि ८ वटा सम्मेलन सम्पन्न भैसकेका छन्। ९ औं सम्मेलन आगमी अगष्ट २७ र २८, २०१६ मा अमेरिका, न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुने भएको छ । सो सम्मेलनमा सहभागी हुने सम्पूर्ण आमन्त्रितहरुको लागि रजिस्ट्रेशन खुल्ला गरिएको छ।
रजिस्ट्रेशनको लागि यहाँ क्लिक गर्नुहोला