जिका भाइरस्: के हो ? के गर्छ ? रोकथामका उपाय हरु के के छन ?

समाचार

एनआरएन अमेरिकाको स्वास्थ्य तथा कल्याण समितिले अहिले डरलाग्दो रुप देखिएको जिका भाइरसको बारेमा विस्तृत रुपमा जानकारी दिदै प्रश्न-उत्तर को एक सत्र संचालन गर्दै छ । यो सत्र टेलिफोन मार्फत हुन गैरहेकाले घरमै बसेर यो सत्रमा सहभागी हुँदै आफ्ना जिज्ञासा मेटाउने सकिने छ ।

डा. सन्जीब सापकोटाले सन्चालना गर्नु हुने यो सत्रम डा. निर्देश शर्मा र प्रिया बुढाथोकी मुख्य बक्ता हुनुहुन्छ ।

सत्र को पुर्ण जानकारी तल दिइएको छ ।

Tele-Conference Session

on July 31, Sunday
Time: 09.00 PM ET

Tele-Conference Number: 712-432-3112
Passcode: 237069

Speakers:
Nirdesh Sharma, MD
Physician

Priya Budhathoki, BA (Chem, Bio)
Microbiologist

Moderator:
Sanjeeb Sapkota, MBBS, MPH
Chair,
Health & Welfare-
Committee of NRN-USA

Organized by:
NRN USA Health & Welfare Committee