१८ साउन, काठमाडौं । प्रधानमन्त्रीमा अाज प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् ।प्रधानमन्त्रीको चुनाव भोलि विहान ११ बजेको संसदमा हुनेछ । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थक कृष्णबहादु महरा, जयदेव जोशी कुमार खड्का लगायत छन् ।