समाचार Homeसमाचार2016August7गौरिकाले पहिलो हिट्स जितिन् यूस नेपाल न्युज संवाददाता 10:20, August 7, 2016 1,761 Views Share: ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंह आफ्नो हिट्समा पहिलो भएकी छन्। १३ वर्ष २ सय ५५ दिनमा ओलम्पिक खेल्न लागेकी गौरिकाले आइतबार राति नेपाली समयअनुसार ९ बजेर ४७ मिनेटमा सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी हुन्। https://usnepalnews.net/np/wp-content/uploads/sites/2/2016/08/Gaurika_Olympic2016.mp4 LAST UPDATE: 10:20 am, August 7, 2016