इरि वासी नेपालीको समर पिकनिक सम्पन्न – फोटो फिचर

समाचार

गएको सप्ताहको अन्त्य पारेर इरि, कोलोराडो वासी नेपालीहरुले पिकनिक सम्पन्न गरेका छन ।

इरि शहरमा बस्ने नेपालीहरु बिचको सम्बन्धलाई अझै प्रगाड र छिमेकिका बिच परिचय गरउने उद्देश्यका साथ बार्षिक पिकनिकको आयोजन गरिएको थियो । लि हाई कम्युनिटी पार्क, इरिमा भएको पिकनिकमा २५ परिवारका करिब ८० सदस्यहरुको उपस्थिती थियो । प्रत्येक परिवारहरुलेले मिठो-मिठो परिकार बनाएर ल्याएका थिए ।

यस पिकनिकमा आउनुभएका महानुभावहरुले यो पिकनिक प्रभावकारी रहेको कुरा युस नेपाल न्युजलाई बताउनुभएको थियो ।

पिकनिकको संयोजन टिका पौडेल, महेश भेटवाल, महेश श्रेष्ठ, र भुवन श्रेष्ठले गर्नुभएको थियो ।

Eri_2016SummerPicnic10002

Eri_2016SummerPicnic10003

Eri_2016SummerPicnic10013

Eri_2016SummerPicnic10006

Eri_2016SummerPicnic10014

Eri_2016SummerPicnic10015

Eri_2016SummerPicnic10001

Eri_2016SummerPicnic10012

Eri_2016SummerPicnic10005

Eri_2016SummerPicnic10010

Eri_2016SummerPicnic10009

Eri_2016SummerPicnic10008

Eri_2016SummerPicnic10004