काठमाडौं, साउन २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गत सोमबार मन्त्री भएका दिपक बोहरा र बिक्रम पाण्डेले जिम्मेवारी छुट्टा छुट्टै मन्त्रालयको जिम्मा पाएका छन् । आजको मन्त्रीपरिषद् बैठकले बोहरालाई आपूर्ति र पाण्डेलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिएको हो ।