ग्लोवल फेस्ट २०१६ मा नेपाल सहभागी – फोटो फिचर

समाचार

आज कोलोराडोको अरोरा शहरले आयोजना गरेको ग्लोवल फेस्ट २०१६ मा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको नेतृत्वमा नेपालले सहभागिता जनाएको छ ।

चालीस राष्ट्रको सहभागिता रहेको उक्त फेस्टिवलमा प्रत्येक सहभागीहरुले आफ्नो राष्ट्रको भेषभुषामा सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा नेपालीहरुले विभिन्न नेपाली भेषभुषाको फेशन शो गरेका थिए । नेपालीहरुले  नेपालीको राष्ट्रीय पोसाक, गुरुङ, तामाङ तथा नेवारीभेषभुषामा आफ्नो प्रस्तुती गरेका थिए । उक्त कार्यक्रममा प्रस्तोताले नेपाली ढाका टोपिदेखी लिएर सम्पूर्ण  नेपाली भेषभुषाको छुट्टा-छुट्टै जानकारी दिएका थिए ।

Global_Fest-2016-10012

यस फेस्टिवलमा भएका अनेक कार्यक्रम मध्य एक प्रमुख कार्यक्रम “परेडस अफ नेसन” मा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव बिनोद राज त्रिपाठीले नेपालको झण्डा लिएर आफ्नो देशको प्रतीनिधित्व गर्नुभएको थियो ।

सांस्कृतिक कार्यक्रम समेत रहेको यस फेस्टिवलमा छोटो समयमा प्राप्त सुचनाका कारणले गर्दा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन  नसकिएको कुरा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका सल्लाहकार रमेश गुरुङ्ले  बताउननुभएको थियो । जुन रुपमा सहभागिता भएको छ, त्यसलाई नै उपलब्धिपूर्ण मान्नुपर्ने कुरा गुरुङ्ले थप्नुभयो ।

Global_Fest-2016-10004

Global_Fest-2016-10016

Global_Fest-2016-10018

Global_Fest-2016-10003

Global_Fest-2016-10020

Global_Fest-2016-10021

Global_Fest-2016-10022

Global_Fest-2016-10011

Global_Fest-2016-10007

Global_Fest-2016-10008

Global_Fest-2016-10009

Global_Fest-2016-10015

Global_Fest-2016-10010

Global_Fest-2016-10005

Global_Fest-2016-10014

Global_Fest-2016-10001

Global_Fest-2016-10019

Global_Fest-2016-10017

Post Comment