नेपाली समाज टेक्सासले नेपाली पाठशाला सञ्चालन गर्ने

समाचार

प्रत्येक बर्ष जस्तै यस बर्ष पनि यही सेप्टेम्बर ११ बाट टेक्सासमा नेपाली पाठशाला सन्चालन हुने भएको छ । नेपाली समाज टेक्सास ले जारी गरेको एक सुचना अनुसार उक्त पाठशालामा नेपाली भाषा, नैतिक शिक्षा, नृत्य, गणित तथा नेपाली संस्कार र संस्कृतीको अध्यापन हुनेछ ।

सुचना  

DFW र वरपर रहनु भएका अभिभावकहरूमा नेपाली समाज टेक्सासको हार्दिक अनुरोध ।

नेपाली समाज टेक्सास द्वारा संचालित नेपाली पाठशाला यहीसेप्टेम्बर ११ आईतबार देखी नेपाली भाषा, नैतिक शिक्षा, नृत्य गणित तथा नेपाली संस्कार र संस्कृतीको अध्यापन शुरूआत गराउन लागिएकोले समयमै आफ्ना बाल- बालिकाहरुलाई भनाॅ गराई सिट सुरक्षित गनुॅहुन अनुरोध गदॅछौ।

साथै सेवा नै धमॅ हो भन्ने मुल ममॅलाई आत्मसात गदैॅ हामी लाई गणित कक्षा, भाषा कक्षा र श्रव्य दृश्य जस्ता कक्षाका लागी स्वयंसेवक आवश्यक भएको हुदा
सम्पर्क गनुॅहुन अनुरोध गदॅछौ।

स्थान :नेपाली समाज टेक्सास/नेपाली मंदिर
समय : बिहान ९ बजे देखी १२ बजे सम्म
शुल्क: $ १००
भनाॅ: $२५
नृत्य: $२५ (ईच्छाधिन)

नेपाली समाज टेक्सास परिवार

Post Comment