कोलोराडोमा आज – सेप्टेम्बर १०, २०१६
सनातन मन्दिर
श्रीमद भागवत महापुराण – कथा बाचन
कथा बाचक: जिबन बराल
समय: साझ ५:०० देखी ७:३० सम्म
स्थान: 218 N 6th Ave, Brighton, CO 80601
जेभियर डे डेनभर तयारी
अक्टोबरमा हुन गैरहेको “स्कुल-स्मार्टरूम” फन्ड रेजिङको तयारी गर्नका लागि मीटिङ हुँदैछ ।
समय: बिहान ९:०० देखी १०:०० सम्म
स्थान: 3253 S Parker Rd, Aurora, CO 80014
Nepal Ghar First Scholarship Award Ceremony
नेपाली घरले केहि समय अगाडी घोषणा गरेको छात्रबृती का विजेताहरुलाई एक समाहोरका बिच बितरण गर्दै छ ।
समय: ११:०० देखी २:०० सम्म
स्थान: 9755 E Hampden Ave, Denver, CO 80231
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com
अमेरिकामा आज – america.ma.aaja@gmail.com