विप्लव मावोबादीको कार्यकर्ताद्वारा प्रचण्डलाई कालो झण्डा

समाचार

काठमाण्डौ- २  असोज, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मित्रराष्ट्र भारतबाट स्वदेश  फर्कने क्रममा विप्लव मावोवादी कार्यकर्ताले कालोझण्डा देखाएका छन् । प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सहमति देशका निम्ति ठूलो बेइज्यति र शर्मनाक विषय भएको दावी गर्दै महासचिव विप्लवले हिजो प्रेस विगेप्ति मार्फत आन्दोलनको घोषणा गरेका थिए ।