मणिपाल शिक्षण अस्पतालको बिषयमा नेबि संघले यसो भन्यो (पढ्नुहोस् बिज्ञप्ती)

समाचार

गत भदौ ५ गते देखि बन्द भएको मणिपाल शिक्षण अस्पतालको बिषयमा नेपाल बिद्यार्थी संघले एक बिज्ञप्ती जारी गरेको छ । चर्को मूल्य लिएरपनि बिभिन्न बहानामा बन्द गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Post Comment