१८,मङ्सिर । पौष २९ मा रिलिज हुने फिल्म ‘किङ’को पोस्टर सार्वजनिक गरिएको छ । एकसाथ सार्वजनिक दुई पोस्टरमा प्रेम र द्वन्द्व भेटिन्छ । जगन श्रेष्ठको प्रस्तुतीमा तयार ‘किङ’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा निखिल उप्रेती, अनुपबिक्रम शाही, वेनिशा हमालसँगै, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।
प्रदर्शन हुने मिति : पुस २९ शुक्रबार
निर्देशक : सविर श्रेष्ठ
कलाकारहरु : निखिल उप्रेती, वेनिशा हमाल लगायत ।