महाअभियोग लागेकी सुशिला कार्की सर्वोच्च प्रवेश

महाअभियोग लागेकी सुशिला कार्की सर्वोच्च प्रवेश
समाचार

प्रधानन्यायाधीश सुशील कार्की कार्यालय समयभन्दा अगाडी नै सर्वोच्च अदालतमा प्रवेश गरेकी छन् । उनले आजदेखि फेरि औपचारीक रुपमा कार्यभार सम्हालेकी छन् । सर्वोच्च अदालतको आदेशपछि कार्कीले आज सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेकी हुन् । प्रधानन्यायाधीश कार्की बिहान सवा ९ बजे बा २ घ ११७५ नम्बरको गाडीमा सर्वोच्च अदालतमा पुगेकी थिइन ।

Post Comment