चितवनमा देवि पछार्दैछन् रेणुलाई , कुन वडामा को विजयी हेर्नुस्

चितवनमा देवि पछार्दैछन् रेणुलाई , कुन वडामा को विजयी हेर्नुस्
समाचार

भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ । एमालेका देवी ज्ञवालीले कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहाललाई ३ हजार ४ सय ८२ मत अन्तरले पछि पारेका छन् ।

अहिले वडा नं २७ को मतगणना जारी छ । यस वडामा १ हजार २०० मत गनिएको छ । अहिलेसम्म एमालेका ज्ञवालीले २५ हजार ४ सय ९३ मत पाएका छन् भने रेणु दाहालले २१ हजार ८ सय ४७ मत ल्याएकी छन् ।
कुन वडामा को विजयी
वडा नं १ कांग्रेस जयराम श्रेष्ठ
वडा नं २ एमाले पूर्ण बहादुर श्रेष्ठ
वडा नं३ कांग्रेस चन्द्रमित्र पण्डित
वडा नं ४ एमाले हरि प्रसाद आचार्य
वडा नं ५ एमाले पदमपाणी सुबेदी
वडा नं ६ कांग्रेस हरि बिलास अधिकारी
वडा नं ७ एमाले राजेन्द्र मणि काफ्ले
वडा नं ८ कांग्रेस दामोदर न्यौपाने
वडा नं ९ एमाले यामलाल कंडेल
वडा नं १० एमाले अरूण पिडीत भण्डारी
वडा नं ११ एमाले बाबुराम अधिकारी
वडा नं १२ एमाले नरेन्द्र कनदङवा
वडा नं २८ एमाले आश बहादुर कुमाल
वडा नं २९ एमाले मान बहादुर मगर

Post Comment