प्रधानन्यायाधीशमा गोपालप्रसाद पराजुली सिफारिस

प्रधानन्यायाधीशमा गोपालप्रसाद पराजुली सिफारिस
समाचार

संवैधानिक परिषदले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । आज  बसेको संवैधानिक परिषद बैठकले कायम मुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

केहि दिन अघि बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा अ‍ोलीले समय मागेपछि उनको नाम सिफारिस हुन सकेको थिएन ।

अब संसदीय सुनुवाईपछि पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ ।

Post Comment