३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस
समाचार

३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । यसअघि २५ जना एसपीलाई एसएसपीमा, ११ डिआइजीलाई एआइजीमा र १५ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिसकिएको छ ।

बढुवा समितिले ३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो । डिएसपीलाई एसपीमा बढुवा हुनेमा सिद्धि विक्रम शाह, सुशिल सिंह राठौंर, माधव प्रसाद श्रेष्ठ, डम्बर बहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुरबेदी, ओमबहादुर राना, सुरेन्द्र बहादुर गुरुङ्ग, हिमालय कुमार श्रेष्ठ, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, केदार रजौरे, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश कुमार आर्चाय, अरुण पौडेल, राजेन्द्र प्रसाद भट्ट, मनोज कुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, रविराज खड्का, सुर्दशन प्रसाद कोइराला, विनोद घिमिरे, जीवनकुमार श्रेष्ठ (क), जयराज सापकोटा, शारदा प्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, रामेश्वर प्रसाद यादव, दिलिपसिंह देउजा र संजिव शर्मा दास पनि बढुवामा परेका छन् ।

Post Comment